XtremBattle App प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

  •  Deposit गर्दा जहिले पनि Remark मा आफ्नो App username हुनुपर्नेछ र एपमा पनि Request पठाउनु पर्ने छ।
  •  1v1 Challenge खेल्नु अगाडि एपमा Room Code Update भएको Notification आए पछि मात्र Game खेल्नु होला। ( Chat मा Room Code Share गरेर नखेल्नु होला।)
  •  यदि आफू Game मा Loss भएको खण्डमा Lost Button Click गर्नु होला र Winner भएको खण्डमा Won मा आफू जितेको Win Proof लाई Upload गरी दिनु होला।
  •  यदि आफू Game मा Loss हुँदापनि lost Click नगर्ने, Game लाई Canceled गर्ने र JPT Win Proof Upload गरेको खण्डमा हामी जहिले पनि त्यस User लाई जरिवाना लगाउने छौं।
  •  यदि तपाईंहरूले Room Create गरेर Time Out भएको खण्डमा पूर्ण फेरि Create गरेर हेर्नु होला यदि Create गर्दा नयाँ Room Code Show भयो भने त्यस game लाई Canceled गरेर Admin हरुलाई खबर गर्नु होला।

Note: सबै जनाले Ludo ComFun Facebook बाट Login गरेर चलाउनु होला.

Note: हामीले दिएका Rules Follow गरेर हामीलाई सहयोग गर्नुहोला र आफ्नै पैसा पनि सुरक्षित होला।

???????? Follow Rules ????????
???????? Save Money ????????